सुन्दरी मोडललाई ड्राइभरले भगाए पछी (भिडियो)



गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन। जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ ।

भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.