गायिका मिलनको सम्बन्ध बिच्छेद


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सेलिब्रेटीहरुको डिभोर्सका समाचारहरु आइ रहेका हुन्छन् । यसै क्रममा अर्को एउटा समाचार आएको छ गायिका मिलन अमात्यको आफ्नो श्रीमान संग डिभोर्स भएको छ दुवै जनाबीच पारिवारिक खट्पट उत्पन्न भएपछि उनीहरु काठमाडौं जिल्ला अदालतमा पुगेर डिर्भोस गरेका हुन्। डिर्भोसका लागि उनीहरुले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। ६ बर्ष अघि बिजनेस म्यान मेन्सन अमात्य संग मिलनको बिबाह भएको हो । बिबाह पश्चात नै मिलन नेपाली सांगेतमा लागि परेकी थिइन् र सफल गायिकाको रुपमा परिचित पनि नेपाली चलचित्रमा समेत मिलन सफल पार्श्व गायिकाको रुपमा चिर परिचित छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.