के गर्दैछन् कुनै बेलाका सुपर हिट पप गायक ?


सुगम पोख्रेल
वन एम बि एल्बम मार्फत पप गायनमा आयका सुगम पोख्रेलले स्कुल पाठशाला एल्बम पनि बजारमा ल्याय ।पछिल्लो समय अडियो क्यासेट सी डी को बजार घटे पछि उनि चलचित्रका गीतमा समय दिन थालेका छन् ।अबको दिनमा पप गीतमा समय नदियर एक्स पेरियमेंटल गीत गाउने योजना रहेको उनले बताय ।

 

 

दिपेश किशोर भट्टराई
होस् हराय पनि मायालु भन्दै दिपेशले शुभकामना,मौसम,सेलेक्टेड दिपेश लगायत सात वटा एल्बम बजारमा ल्याय एकताका नेपाली पप संगीतको क्षेत्रमा खुबै चर्चा कमयाका उनि आजभोली सांगीतिक क्षेत्रमा देखिदैनन उनि आजकल अमेरिका बस्छन ।

 

 

निमा रुम्बा
आइदेउ प्रिय मेरो बोलको गीतबाट गायन यात्रा सुरु गरेका निमा रुम्बा उनलाई आऊ आऊ न ,ब्लक हिल शुज,दिनमा पनि रातमा पनि जस्ता गीतले निकै चर्चित बनायो उनि चलचित्र कागबेनीमा नायक पनि बने हाल निमा दार्जलिंगमा कन्सर्ट दिई रहेका छन् निमा एक फुल ब्यबसायी पनि हुन् ।

 

 

राजु लामा
मंगोलियन हर्ट का गायक राजु लामा बेला बेलामा नेपालमा आयर एल्बम निकाल्ने गर्दछन् । अनि अमेरिका फर्कनछन् उनकै भनाइलाई मान्ने हो भने उनि अमेरिकामा पनि कन्सर्ट मा नै ब्यस्त छन् ।

 

 

जेम्स प्रधान
भेडेटार एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका जेम्सको लाई देउ लाई देउ चोखो माया लाई देउ गीत बाट राम्रै चर्चा पाय त्यस पछि बम भोले,चस्मी,हावा,आवाज जस्ता राम्रा एल्बम बजारमा ल्याय उनि अचेल निस्क्रिय देखिनछन्  गायक,संगीतकार,गीतकार, एरेन्जरका रुपमा समेत चिनियका उनि हाल गीत रेकर्डडिंगको काममा ब्यस्त छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.