टेलर स्विफ्टले चारदिन भित्र तोडिन् तीन रेकर्ड(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अमेरिकी गायिका र गीतकार टेलर स्विफ्टले चार दिनभित्र तीन प्रमुख रेकर्ड तोडेकी छिन् । उनले एडेल र एड सिरानको लाइकको रेकर्ड पनि तोडेकी छिन् ।‘लुक ह्वाट यु मेड मि डु’ गत शुक्रबार स्पोटिफाइमा ८० लाख पटक हेरिएको छ । रिलिज भएको पहिलो दिनमा नै यति धेरै पटक हेरिएको यो पहिलो गीत हो । उक्त भिडियोले युट्युबको एक दिनको स्ट्रिमिङ रेकर्ड पनि तोडेको छ ।

अर्को भिन्न लिरिक भिडियोले पहिलो दिनमा नै १ करोड ९० लाख भ्यू पाएको छ । पूर्व रेकर्ड होल्डर चेन स्मोकर र कोल्डप्लेको ‘समथिङ जस्ट लाइक दिस’ भन्दा यो दोब्बर बढि हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.