महा नायक पुगे आन्दोलनकारी लाई सपोर्ट गर्न बोर्ड



सेली ब्रेटी नेपाल माघ ८ गते -नेपाली चलचित्र बजारमा महा नायकको उपाधि पायका राजेश हमाल चलचित्र कर्मिको आन्दोलन मा सहभागी भयनन भनेर चौतर्फी आलोचना भइ रहेको बेला आज हमाल चलचित्र बिकाश बोर्ड मा अनसन रत चलचित्र कर्मी लाई भेट्न पुगेका छन् । हमाल सोमबार बेलुकी साढे ४ बज रिले अनशनमा बसेका चलचित्रकर्मीहरुको हौसशा बढाउन बिकास बोर्ड पुगेका हुन् । नायक हमालको समेत आन्दोलनमा साथ रहने पक्का भएपछि चलचित्रकर्मीहरुमा हौशला बढेको छ ।।चलचित्र कर्मी हरु बाट नै बिकाश बोर्ड को अदक्ष चुनिनु पर्ने लगायतका माग राखी चलचित्र कर्मिको आन्दोलन चलेको करिब १ महिना हुन् लागि सकेको छ तर सरकार बाट आन्दोलन लाई दबाउने मात्रै प्रयास भइ रहेको छ । अब महा नायक लगायत अन्य सबै कलाकर्मी हरुले साथ दियमा आन्दोलन सफल हुने चलचित्र कर्मी बताउं छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.