सुस्मा कार्की देखिइन राजनीति आइटममा



चलचित्र लुट को उद्रेको चोली छ है.. भन्ने गीतमा आइटम डान्स गरेर एका एक चर्चित बनेकी नायिका सुस्मा कार्की केहि समय पहिले एउटा चलचित्रको सुटिंग बाट नै बहिरियकी थिइन् त्यस पछि उनले सेक्सी र भल्गर चलचित्रमा अभिनय नगर्ने घोसना गरेकी थिइन । अहिले उनको हातमा कुनै चलचित्र छैनन उनि लाई यो सनिबार एउटा चलचित्रको आइटम गीत मा नाची रहेको भेटियो । चलचित्र हो राजनीति बसन्त निरौलाले निर्देशन गरि रहेको चलचित्र राजनीतिको एउटा गीतमा यो जाडो मौसममा छोटो कपडा लायर पानीमा भिज्दै नाची रहेको देखियो छोटो कपडामा पानीमा भिज्दै नाच्दा सेक्सी देखिने छ कि छैन उनै जानुन चलचित्र राजनीतिमा राजेश हमाल र कोमल वली मुख्य भूमिकामा देखिंदै छन् हाल चलचित्रको धमा धम सुटिंग भइ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.