अजय देवगन स्वामी रामदेव बन्दै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

पछिल्लो समय बलिउडमा बायोपिक फिल्म बन्ने लहर नै चलेको छ । यहि लहरमा अभिनेता अजय देवगन पनि थपिने भएका छन् । हाल फिल्म बादशाहोको छायांकनमा व्यस्त अजयले बाबा रामदेवको बयोपिक बनाउने भएका हुन् । उनले यसमा अभिनय पनि गर्नेछन । तर यो फिल्म नभई टेलिफिल्म हुनेछ । अर्थात् यसलाई दर्शकले हलमा नभई टिभीमा हेर्न पाउने छन् ।

यसमा बाबा रामदेवसंगै उनका नजिकका मित्र आचार्य बालकृष्णको पनि जीवनी देखाइने छ । अजयले फिल्ममेकर अभिनव शुक्लासंग मिलेर तयार पार्ने यस टेलिफिल्मको नाम ‘स्वामि बाबा रामदेव : द अन्टोल्ड स्टोरी’ हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.