अमिर खानको सेक्रेट सुपरस्टार पहिलो गीत गीत सार्वजनिक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड फिल्म ‘सेक्रेट सुपरस्टार’को पहिलो गीत ‘मे कौन हु’ सार्वजनिक गरिएको छ । फिल्ममा आमिर खान संगीतकारको भूमिकामा देखिनेछन् जसले जायरालाई म्यूजिकको बारेमा शिक्षा दिन्छन्। यो फिल्म एक सानो शहरमा बस्ने युवतीको गायिका बन्ने सपनालाई पुरा गर्न गर्नुपर्ने संघर्षको कथामा आधारित रहेको बताईएको छ । कौसर मुनीरले लेखेको यो गीत ‘मे कौन हु’ गीत १६ बर्षकि मेघना मिश्राले गायकी हुन् भने संगीत अमित मिश्रा दिएका हुन्। अक्टोबर १९ मा रिलिजको तयारीमा रहेको यस फिल्ममा आमिर, जायरा वासिम,मेहर भिजको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.