नेपाली युवती बनिन फिलिपिन्समा सुन्दरी



सेली ब्रेटी नेपाल माघ ८ गते -नेपाली युवती हरु पनि अब सुन्दरीको लिस्टमा थपिने क्रम बढी रहेको छ । फिलिपिन्समा भयको एउटा सुन्दरी प्रतियोगितामा नेपाली युवती बिजयी भयकि छिन् । भक्तपुरकी रुची भुजु त्यहाँको साउथ वेष्टर्न बिश्वबिद्यालयमा एमबीबीएस पहिलो बर्ष अध्ययन गर्दैछिन् ।बिश्वबिद्यालयले आयोजना गरेको मिस साउथ वेष्टर्न २०१३ को टाइटल भुजुले जितेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.