तिम्रो लागि माघ २६गते



सेलीब्रेटी नेपाल माघ ६ गते-अरूण फिल्म्सको व्यानरमा अरूण खड्काले निर्माण गरेको चलचित्र तिम्रो लागि यहि माघ २६ गते बाट प्रदर्शन हुने भयको छ चलचित्रमा सुमन सिंह, सुमिना घिमिरे र कुशल थापाको मुख्य भुमिका रहेको छ । चलचित्रमा यि तीन कलाकारको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरियको छ ।धेरै समय पहिले निर्माण सकियको चलचित्रका निर्देशक एनआर घिमिरे हुन् निर्देशक घिमिरेकै कथा रहेको यो चलचित्रमा सन्तोष प्रगाढको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, देबेन्द्र हुरहुरको छायाँकन, बब्बु थापाको नृत्यनिर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.