सुनीता दुलालको दर खाने दिन सार्बजनिक



हिन्दु नारीहरुको महान चाड तीजको अबसरमा थुप्रै तीज भिडियोहरु सार्बजनिक भएका छन् यसै क्रममा कमला देवी डिजिटल को प्रस्तुति गायिका सुनिता दुलालको तिज गित ‘दर खाने दिन’… बोलको भिडियो युट्युब मा सार्वजानिक गरिएको छ । मौलिक लयमा आधारित तीज गीतमा बि. बि. अनुरागीको संगीत तथा शब्द रचना कुमार बिबाहितको रहेको छ । गोविन्द राईले निर्देशन गरेको भिडियो लाइ मधुर बस्नेतले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.