पुष्पलले शर्मिलालाइ आइ लब यु भने पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सेलिब्रेटी नेपाल काठमाडौँ
रोमान्टीक गीत ‘लभ यू’ भिडियो सार्वजनिक भएको छ । भिडियो लाइ आइतवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरियो । विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा एक युवकले युवतीसँग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ । सुरेश लामाको स्वर, शंकर थापा ’स्माईल’को संगीत र डिपि खनालका शब्द रहेको गीत लाइ सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । पुष्पल खड्का र शर्मिला राइ लाइ फिचर गरिएको गीतमा नेपाली ठिटोजको डान्स पनि समाबेश गरिएको छ अनिल मानन्धरले छायांकन गरेको भिडियो लाइ शीलन लम्सालले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.