दामोदरको तीज गीतमा श्रीमान श्रीमतीको यस्तो झगडा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दु नारी हरुको महान चाड तीज नजिकिए संगै तीज गीतका भिडियो सार्बजनिक हुने क्रम बढेको छ । तीज गीत भनेर बिबिध खालका गीत हरु पनि आइ रहेका छन् यसै क्रममा दामोदर भण्डारी र बिन्दु कार्कीको स्वरमा श्रीमान र श्रीमतीको भावना समाबेश भिडियो सार्बजनिक भएको छ । गीतमा नै श्रीमान र झगडा लाइ देखाउन खोजिएको छ । श्रीमतीले कस्तो श्रीमान परो भन्दै छिन भने श्रीमानले पनि कस्ती श्रीमती परो भन्दै गुनासो व्यक्त गरि रहेका छन्। दामोदर भण्डारीको शब्द र रोशन गैरेको संगीत रहेको भिडियो लाइ कपिल लामाले निर्देशन गरेका हुन् भने हरिश महराले छायांकन र अमर शाक्यले सम्पादन गरेका छन् बिमल अधिकारी र रिता भट्टराईले जिवन्त अभिनय गरेका छन् ।