कलाकार रन्जना शर्मा अमेरिकामा के गर्दै छिन ?


सेलिब्रेटी नेपाल काठमाडौँ
गायिका वृन्दा सिंहको गीत सिरिमा सिरिको म्युजिक भिडियो बाट नेपाली कला क्षेत्रमा चर्चा बटुल्न सफल बनेकी नायिका रन्जना शर्माले अभिनय गरेको टेली चलचित्र ‘जानकी’ लाइ धेरै दर्शकले मन पराए । म्युजिक भिडियो टेली चलचित्र हुँदै रन्जना ठुलो पर्दाको चलचित्रमा समेत काम गरिन । उनले करिब १ दर्जन जति चलचित्रमा समेत नायिका बनेर अभिनय गरिन । उनि अभिनित चलचित्र मौसम,मर्यादा,बदमास,तिमि मेरी हौ,कन्यादान,धुर्बदत्त,सलाम छ माया लाई,बिरताको चिनो लगाएतका हुन् । उनले निर्देशक श्याम भट्टराई संग बिबाह गरिन तर उनको बैबाहिक सम्बन्ध लामो समय टिक्न सकेन हाल रन्जना अमेरिकामा बस्दै आइ रहेकी छिन । कलाकार रन्जना शर्मा अमेरिकामा बसेर जिबिको पार्जनको लागि काममा व्यस्त छिन ।

उनका पुर्ब पति निर्देशक श्याम भट्टराई पनि यति बेला अमेरिका मा नै छन् । नेपाली कलाकारितामा लागेर चर्चित बनेका थुप्रै कलाकार हरु यति बेला नेपाल छाडेर विदेश बसी रहेका छन् । नायिका रन्जना शर्मा पनि नेपालमा भन्दा विदेशमा नै खुसि होलिन श्रीमान संग भन्दा एक्लै खुसि होलिन हामि अनुमान मात्र लगाउन सक्छौ जे होस् उनको भबिस्य राम्रो होस् नेपाली कलाकारिता बाट पर रहे पनि उनि अभिनित म्युजिक भिडियो र चलचित्र लाइ दर्शक ले भुलेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.