सुमधुर स्वरकी धनि गायिका जुनुको तीज गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायीका जुनु गौतमले “माईतीको आँगनमा” बोल को तिजको गितको भिडियो सार्वजनीक गरेकी छिन्। पछिल्लो समय दर्सक स्रोता को मन जित्ने गीत गाइ रहेकी गायिका जुनु गौतमको आवाजमा एक किसिमको जादु नै छ । साहित्यकार झमक घिमिरे को जिबन कथा मा आधारित चलचित्र “जीवन काडा कि फुल”मा रहेको मैले क लेख्न जाने बाट सुरुवात भएको उन्को संगीतिक यात्रा बढ्दै जादा अहिले उनलाई पनि तिज लागेको छ । गोबीन्द प्रसाद उपाध्ययको शब्द अनिस श्रेष्ठले को संगीत र स्वर जुनु गौतम कै रहेको छ। कमल राईको नृत्य निर्देशन , शिब ढकालको सिनेम्याटोग्राफी, तारा थापाको सम्पादन रहेको यस गितको भिडियोलाई बिनोद विष्टले निर्देशन गरेका छन् भने सारीका घिमिरे र गायीका गौतमले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.