मनको बाटो फरक परे पछी कति पीडा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सोलुखुम्बुमा जन्मिए र काठमाडौँमा संगीतमा भबिस्य बनाउन काठमाडौँ झरेका गायक प्रकाश खालिंग राइको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । पी.एन.पी.मिडियाको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक भिडियोलाइ कम बजेटमा पनि उत्कृस्ट बनाउने प्रयास गरिएको छ । निर्देशक सीसिआर भन्छन ‘आजभोलि संगीत बिक्ने जमाना छैन धेरै खर्च गराएर गायक लाइ पिडित बनाउनु भन्दा कम बजेटमा पनि राम्रो काम गर्न सकिन्छ भनेर आफैं निर्देशन सम्पादन र छायांकन गरेको हुँ’ ।

मनको बाटो बोलको यस गीतमा मीन सागर लामाको शब्द तथा सन्तोश प्रगाढको संगीत रहेको छ । गुन्जन भण्डारी,रामकृष्ण बस्नेत र बिनाको अभिनय रहेको भिडियोमा मायामा ढोका पाएको युवाको अबस्था लाइ देखाउन खोजिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.