सेलीब्रेटी नेपाल माघ ५ गते-हप्ताको ३- ४ चलचित्र रिलिज भइ रहेकामा यो हप्ता २ चलचित्र मात्र प्रदर्शन मा आयका छन् चलचित्र कलिवुड र मिलाप नेपाली चलचित्रमा एउटी हिरोइन जब चलचित्र अभिनयका लागि प्रवेश गर्छे, तब उसले केकस्ता संघर्ष र सम्झौता गर्नुपर्छ भन्ने चलचित्र क्षेत्रमा चलेका यथार्थ विषयवस्तुलाई नै चलचित्रको कथा बनाइएको छ कलिवुडमा भने चलचित्र मिलाप पारिवारिक प्रेमकथामा आधारित छ । युवापुस्ताको प्रेमशैली, चाहना र भावनालाई समेत चलचित्रमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । अनु शाह, ओम प्रतीक, शूरवीर पण्डित, रवि कार्की, रचना पण्डित, भरत गहतराजलगायत कलाकारको अभिनय चलचित्रमा रहेको छ ।चलचित्र कलिवुड नबराज आचार्यले निर्देशन गरेका हुन् आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा, बिष्णु कार्कीलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
सम्बधित पोस्टहरु
प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने
काठमाडौं। ख्यातिप्राप्त अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा भव्यतापूर्वक राष्ट्रिय नाटक...
एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्टलुक सार्वजनिक
काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको...
‘रावायण’ टिम देश दौडाहामा
काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...
‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट
काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि...
दीपिका र रणवीरलाई पुत्रीलाभ
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको...
खगेन्द्र, निश्चल र आर्यनको ‘घर नम्बर २’ को इन्डक्ल्याप
काठमाडौँ। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक...