कलिवुड संग मिलाप


सेलीब्रेटी नेपाल माघ ५ गते-हप्ताको ३- ४ चलचित्र रिलिज भइ रहेकामा यो हप्ता २ चलचित्र मात्र प्रदर्शन मा आयका छन् चलचित्र कलिवुड र मिलाप नेपाली चलचित्रमा एउटी हिरोइन जब चलचित्र अभिनयका लागि प्रवेश गर्छे, तब उसले केकस्ता संघर्ष र सम्झौता गर्नुपर्छ भन्ने चलचित्र क्षेत्रमा चलेका यथार्थ विषयवस्तुलाई नै चलचित्रको कथा बनाइएको छ कलिवुडमा भने चलचित्र मिलाप  पारिवारिक प्रेमकथामा आधारित छ । युवापुस्ताको प्रेमशैली, चाहना र भावनालाई समेत चलचित्रमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । अनु शाह, ओम प्रतीक, शूरवीर पण्डित, रवि कार्की, रचना पण्डित, भरत गहतराजलगायत कलाकारको अभिनय चलचित्रमा रहेको  छ ।चलचित्र कलिवुड नबराज आचार्यले निर्देशन गरेका हुन् आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा, बिष्णु कार्कीलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.