नागिन अब चलचित्रमा अक्षय कुमारसँग रोमान्स


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

नागिन शीर्षकको धारावाहिक मार्फत दर्शकको मन जित्न सफल अभिनेत्री मोनी रायले अब बलिउड चलचित्रमा काम गर्ने भएकी छिन । पहिले सलमान खानसँग काम गर्ने हल्ला चले पनि अहिले उनले अक्षय कुमारसँग आफ्नो करियर प्रारम्भ गर्ने भएकी छिन् । तेली चलचित्रमा सफल बनेकी अभिनेत्रीको चलचित्र यात्रा पनि सुखद नै रहने आशा गर्न सकिन्छ । लामो समय देखि अभिनय को अनुभवले उनलाई चलचित्रमा अझै सहजता हुने नै छ ।

मोनी अक्षय कुमारको चलचित्र ‘गोल्ड’ मार्फत दर्शकमाझ आउने निश्चित भएको छ । यो चलचित्रको छायांकन अगस्ट २५ देखि प्रारम्भ हुनेछ भने यसको कथा हकी खेलसँग सम्बन्धित भएको बताइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.