सेलीब्रेटी नेपाल माघ ५ गते-हिजोको आन्दोलन मा प्रहरीले गिरफ्तार गरेका चलचित्र कर्मीलाई दिनभर नियन्त्रणमा लिएर साँझ छोडिदिएको छ । उनीहरुलाई दिन भर गौशाला प्रहरी चौकीमा राखेर भोलि देखि आन्दोलन नगर्नु भनि छाडीदियको हो आन्दोलनरत चलचित्रकर्मीले माग पूरा नभएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् । यहि आन्दोलनलाई जारी राख्दै लक्ष्मी गिरी, सुभाष गजुरेल, सुरेशदर्पण पोखरेल, मुकेश ढकाल, ऋचा सिंह ठकुरी र कुमार सिलवालले बोर्डको प्राङणमा रिले अनशन लाई जारी राखेका छन् छन् ।रिले अनसनमा उत्रेका यि आधादर्जन चलचित्रकर्मी पाल टाँगेर चिसो भुईंमा बसेका छन् ।आन्दोलन अब झन् कडा रुपमा लाने आन्दोलनरत कलाकार हरुले बतायका छन्।
सम्बधित पोस्टहरु
अनमोल को सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त
काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो । सिनेमाको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा...
बिकेबाट पूर्णे बनेका बरालको काँधमा ‘पूर्ण बहादुरको सारङ्गी’
काठमाडौँ। आगामी १५ गते बिहिवार अर्थात् लक्ष्मी पूजाका दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ यति बेला तीव्र प्रचारमा छ । चलचित्रमा पूर्ण बहादुर अर्थात् पूर्णेको चरित्रमा छन् कलाकार विजय बराल । गन्धर्व...
शर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा
काठमाडौँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक गरिएको छ । सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको सङ्घर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा फिल्मले...
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई
काठमाडौँ। राजधानीम सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमेकी छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८...
सिनेमा ‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’
काठमाडौं । बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत...
‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने
काठमाडौँ। अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३०...