बेड सिन दियर खुसि झनै खुसि



सेलीब्रेटी नेपाल माघ ४ गते -नेपाली चलचित्र बजारमा नायिका हरु बीच कसले छोटो कपडा लगाउने र को धेरै नांगिने भन्ने होड बाजी जस्तै चलि रहेको बेलामा अर्को नाम थपियको छ खुसि थापा नव प्रवेशी थापाले रंगिन दुनियाको भर्यांग चढ्न सेक्स को सहारा लियकी छिन् । चलचित्र रक्षामा उनले इज्जतको रक्षानै नहुने गरि बेड सिन दियकि छिन् सहबासको सिनमा उनले देखायको उदारताका फुटेज हरु बाहिरियका छन् सेन्सर बाट पास हुन नसक्ने तर प्रचार अस्त्रका रुपमा प्रयोग हुने यी फुटेज ले चलचित्र रक्षा को हैसियतको रक्षा गर्न नसक्ने भयको बिस्लेशन गर्न थालियको छ सोहि चलचित्रमा यस्तै दृश्यमा पुजना प्रधान सार्बजनिक हुँदा धेरैले आपति जनायका थिय पुजनाले निर्देशकले त्यस्तो काम गरेको पनि चित्त नबुझेको प्रतिक्रिया दियकि थिइन् खुसीले भने आफु खुसि भयरै त्यस्तो सिन दियको र त्यस्ता फुटेज सार्बजनिक हुँदा आफु झन् खुसि भयको निर्माण पक्ष को दाबी छ।मान्छे हरु खुसि हुने पनि अचम्मका तरिका हरु छन् ।
फोटो अन लाइन खबर बाट