सायद २ को दोश्रो ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र सायद २ को दोश्रो ट्रेलर सार्बजनिक गरिएको छ । सायद २ को दोश्रो ट्रेलरमा पनि यूवापुस्ताको मस्ती, प्रेम, विछोडलाई नै स्थान दिइएको छ । । दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्र सायद २ को ट्रेलर हाईलाइटस् नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको मुख्य अभिनय रहेको छ । चलचित्र असार ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सुनिल रावल, इश्वर श्रेष्ठ र सुभाष लामिछानेले यो चलचित्र मिलेर बनाएका हुन् । चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.