अक्षय कुमार मोदीको भूमिकामा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा खान पछिका सर्बाधिक चर्चामा आउने र धेरै सफल फिल्ममा काम गरि सकेका अभिनेता अक्षय कुमारले अब मोदीको भूमिका गर्ने भएका छन् । इन्डियाका प्रधान मन्त्रि नरेन्द्र मोदीको बायोपिक सिनेमामा अक्षय कुमारले मोदीको भूमिका निभाउने भएका हुन्। यस अघि मोदीको भूमिकामा परेश रावल,अनुपम खेर,भिक्टर बेनर्जी जस्ता नाम चर्चामा आएका थिए ।

अभिनेता शत्रुधन सिन्हाका अनुसार अक्षय भारतका मिस्टर क्लिन भएका कारण मोदीको भूमिकामा अक्षय नै सुहाउ छ अक्षय कुमार अभिनित पछिल्लो फिल्म ट्वाइलेट एक प्रेम कथा प्रदर्शनको तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.