प्रेम गीत २ तेस्रो भिडियो सार्बजनिक मननै लोभ्याउने लोकेसन !


सेलिब्रेटी नेपाल काठमाडौँ

गत बर्ष प्रदर्शनमा आएको र गीत संगीत बाट नै चर्चित बनेको चलचित्र प्रेम गीतको सिक्वेल प्रेम गीत २ को अर्को गीत सार्बजनिक गरिएको छ । साउन १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रको यस अघि सार्बजनिक दुइ गीतलाइ दर्शक श्रोताले मन पराइ सकेका छन् । नेपालको सुन्दर स्थान रारा तालमा छायांकन गरिएको यस गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र अश्लेशा ठकुरी लाइ फिचर गरिएको छ । रोहित जोन क्षेत्रिको स्वर तथा संगीत रहेको गीतको अडियो भन्दा पनि भिडियो उत्कृस्ट बनेको छ । सन्तोष सेनले निर्माण गरेको चलचित्रलाइ राम शरण पाठकले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोलाइ रेनेशा राइले उत्कृस्ट कोरियो ग्राफी गरेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.