सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
परिणीति चोपड़ा यतिबेला मुम्बईमा ‘वुमन सेल्फ डिफेंस ग्रैजुएशन डे’ इभेन्ट सहभागी भएकी छिन् । त्यति बेला उनले आफ्नो बच्चा बेलाको आफ्नो घटना सुनाईन । उनले भनिन “म साइकल चढेर स्कुल जान्थी हामि संग गाडी किन्ने पैसा थिएन मलाई कसैले नजिसकाउन् भनेर ड्याडी पर सम्म जाने गर्नु हुन्थ्यो । त्यति बेला केटा हरुले मलाई जिस्काउथे मेरो स्कर्ट उठाउने कोशिश गर्थे”। उक्त कार्यक्रममा अक्षय कुमार पनि परिणीतिको साथमा ऊपस्थित भएका थिए । परिणीतिले अक्षय कुमारको खुबै तारिफ समेत गर्न भ्याएकी थिइन्।