ज्योतिले मञ्चबाटै ‘यस्तो लुरेले ज्योतिलाई सक्दैन’ भनेपछि…(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

केही दिनअघि पथरी महोत्सवमा ज्योति मगर उत्ताउलो पारामा पस्तुत भइन् । ज्योतिले उत्तेजक हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरिन् ।

स्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने किसिमका शब्दहरु प्रयोग गरिन् । ज्योतिले आई लभ यू, सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ? यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले युवाहरुलाई तताइन् ।

त्यसक्रममा उनले पत्रकारलाई पनि छोडिनन् । उनले पत्रकारलाई भनिन्, ‘उहाँहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ, ‘लो एङ्गल’बाट फोटो खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।’ फेरी दर्शकलाई उनले पैसा तिरेर ठाढाबाट नजिकबाट हेर्न नभएकाहरुलाई पनि लक्षित गदै टाढैबाट हेर्न मिल्ने तिघ्रा बनाएको भन्न समेत पछि परिनन् । उनका यस्ता शब्दलाई कतिपयले मन नपराएको पनि देखिन्थ्यो । (भिडियो):

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.