सेलिब्रेटी नेपाल काठमाडौँ
आफ्नै चर्चित गीत ‘लेक फुली ..’ गाउँदा म नराम्रोसँग रोएकी थिएँ । यो गीत रेकर्ड गराउँदा छिन छिनमा ब्रेक लिएर रुन्थे । किनभने यो गीतका लागी मलाई संगीतकारले निकै दुःख दिएर घोटाएका थिए ।
काठमाडौँ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार युट्युब मार्फत गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा...
कार्यक्रममा बोर्ड अध्यक्ष डीसीले ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्र विशेष प्रदर्शन गर्ने घोषणा गरे।
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले दिएको कथाको संकेतलाई ट्रेलरले थप स्पष्ट पारेको छ। क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको फिल्मको...
काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन–२’को कलाकार टोली थप बलियो बनेको छ। निर्माण टिमले मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल...
काठमाडौं । आगामी साउन ३० गते काठमाडौंमा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ। अवार्ड समारोहका लागि बेलायतस्थित आयोजक संस्था इन्फा इभेन्ट्स यूकेको टोली बुधबार...