सेलिब्रेटी नेपाल काठमाडौँ
राप्रपा आन्दोलनमा घाइते भएकी केन्द्रीय सदस्य कोमल वलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले स्वास्थ्यलाभको कामना गरेका छन् । मंगलबार आफ्नो दुत पठाएर पूर्व राजा शाहले वलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन। (भिडियो):
सम्बधित पोस्टहरु
चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् । केहि समय अघि बोर्ड...
गोपिकृष्णलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड
काठमाडौं । बिगत एक दशकदेखी नेपाली कला पत्रकारितामा सक्रिए गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार न्युज एक्प्रेस मिडियाद्धारा आयोजीत ‘दोस्रो राष्ट्रिय डिजिटल...
‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंकाको नृत्य
काठमाडौं। आगामी जेठ २ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। सिनेमाको गीत ‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका...
‘जन्ते बाख्रो’ जेठ २३ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’ को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा...
‘द्रौपदी’ हेरेपछि उपसभामुख लगायतले के भने ?
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । चलचित्र हेरेपछि उप सभामुख इन्दिरा रानाले ‘द्रौपदी’ ले नारी सशक्तीकरणको...
‘अञ्जिला’ को १३ दिने कमाई ८ करोड ७० लाख
काठमाडौं। घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका...