सेलिब्रेटी नेपाल काठमाडौँ
अन्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । मनोजले प्रतिक्रिया जनाउनेहरुलाई जवाफ दिदै भनेका छन्-‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि नसोचिदिनुहोला ।
सम्बधित पोस्टहरु
‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न, टिका पहाडी देखि परिक्षा सम्म
काठमाडौँ। छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै चलचित्रलाई विशेष छायांकन कला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका...
अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’ टिजर सार्वजनिक
काठमाडौं । असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ...
‘जिरो डिग्री’ घोषणा, विजय बराल मुख्य भूमिकामा
काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो।...
‘मालती मंगले’को कार्यशाला जारी, विजय र वर्षासहितका कलाकारहरूको सहभागिता
काठमाडौं । भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता...
‘पलक मुचाल लाइभ इन नेपाल’ सेप्टेम्बर १९ मा काठमाडौंमा आयोजना हुने
काठमाडौँ। बलिउडकी चर्चित गायिका पलक मुचाल पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिन आउँदैछिन्। आउँदो सेप्टेम्बर १९ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने “पलक मुचाल लाइभ इन नेपाल” कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत...
दयाहाङ र रिश्माको चलचित्र ‘रिमै’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ...