झापाको बिर्तामोडमा बिकाशको पिढाले मर्यो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
पछिल्लो समयमा झापामा थुप्रै गीत हरू छायांकन भैरहेका छन् । यसै क्रममा निकै चर्चित निर्देशक बिक्रम दाहाल ले बरिस्ट संगीतकार बिकाश चौधरी को शब्द संगीत र गायन रहेको कहिले पिढाले मर्यो बोलको गीतलाई झापाको बिर्तामोडको विभिन्न ठाउमा छायांकन गरिएको छ । भिडियोमा आफ्नो अभिनयमा झापा बिर्तामोडका मोहन चौधरीको ज्यान गएको हो ।
bikash chaudhari
निर्देशक बिक्रम दाहाल ले भिडियो लाई पृथक सैली र भिन्न तरिकामा कलाकार हरुलाई प्रस्तुत गरेका छन् म्युजिक हाइलाइटले उक्त भिडियो लाई यूटुब मार्फत बजारमा ल्याएको छ। जसमा शब्द संगीत र गायन बिकाश चौधरीको रहेको छ भने क्यामरा र सम्पादन जगन राई को रहेको छ आफ्नो उत्कृस्ट अभिनय मा सुमन शुस्मा र मोहनको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.