अजयको यो प्रेम पत्र भित्र के छ (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत प्रेमीको रुची फरक फरक भय संगै फरक फरक टेस्ट को गीत सांगेत पनि बजारमा आइ रहेका हुन्छन यस्तै क्रममा र्याप शैलीको गेटको भिडियो सार्बजनिक गरिएको छ पी.एन.पी.मिडिया मार्फत गायक फुर्बा लामा अश्यङ र अजय सरङको आवाजमा रहेको ‘यो पत्र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
AJAYA-PREM-PATRA
फुर्बा लामा अश्यङको शब्द रहेको गीत र्‍याप शैलीमा रहेको छ । गीतलाई विशेषत यूवापुस्ताका दर्शक, स्रोताहरुले मन पराउने गायक फुर्बा लामा अश्यङले बताए । गीतमा चेतनराज कार्कीको एरेन्ज रहेको छ । रायन कार्कीको निर्देशनमा तयार भएको भिडियोमा लिला, सविन, सन्तोष, बिश्रन्त लगायतका कलाकारहरुले अभिनय गरेका छन् । राजेशले छायाँकन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.