अस्ट्रेलिया बस्ने गायक गायिकाको तिन दिदी बहिनी लाने योजना सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गीत संगीतले सानो बालक देखि बृद्दको मन भुलाउने गर्छ मानिस लाइ जब खुसीको पल होस् वा दुखको बेला आफ्नो मुड अनुसार मान्छेले गीत संगीत सुनेर आफु लाइ भुलाउने गर्दछ नेपालीहरु कला पारखी छन् । नेपालमा बस्दा मात्रै होइन बाध्यताले विदेश बस्दा पनि गीत संगीतको मोह छाड्न सक्दैन लामो समय देखि अस्ट्रेलिया बस्दै आयका गायिका अबुन पाण्डे र गायक टिका दाहालको स्वरमा रहेको तिन दिदि बहिनि बोलको गीत सार्बजनिक भएको छ । भिडियो शेयरिंग संजाल यु ट्युब मार्फत सार्बजनिक भिडियोलाइ पी.एन.पी.मिडियाले निर्माण गरेको हो टिका दाहाल लय र अबुन पाण्डेको शब्द रहेको गीत लाइ पवन लामाले संगीत संयोजन गरेका छन् ।
Parbati-rai-hot
बब्बु थापाले निर्देशन गरेको भिडियोमा अहिलेकी ब्यस्त मोडल पार्वती राईको साथमा सुनिल,सुमन र लक्कीको अभिनय रहेको छ । भिडियो लाइ दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् भिडियो लाइ अहिलेको डिजिटल प्रविधिमा सके सम्म गुणस्तरीय बनाउने प्रयास गरियको छ ।
भिडियो हेर्नुहोस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.