कस्मेटिक अर्थात कृत्रिम सौर्न्दर्य प्रसाधन अब मायामा प्रयोग (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
झुटो मायाको जालोमा फस्दा जिन्दगी कसरी सकिन्छ भन्ने मुल सन्देश सहित शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा लघु चलचित्र कस्मेटिक लव रिलिज गरिएको छ । रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादानमा तयार भएको लघु चलचित्रमा विमर्श केसि,सपना लामिछाने, मिना पुर्णिमा,रामशरण खत्री र राजेस बाडे को अभिनय रहेको ।
Bimarsha-kc-sapana
अहिले लघु चलचित्र निर्माणको क्रम बढेको छ । कस्मेटिक लवलाई रामशरण खत्री ले निर्माण गरेका हुन भने सेलिब्रेटी नेपालको पोस्ट प्रोड्क्सनमा पि.एन.पि.मिडिया को पप्रस्तुति रहेको छ ।
हेर्नुस भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.