मनीषाको स्वरमा पार्वती राईको कामुक नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायिका मनिषा राईको स्वरमा सजिएको “सोह्र पुगि सत्र टेक्छु अब आउने सालमा” बोलको नयाँ म्युजिक भिडियो भर्खरै रिलिज गरिएको छ। निर्देशक जीवन शाहीले मोडल तथा नृत्यांगना पार्वती राईको कामुक नृत्य उक्त गीतको भिडियोमा प्रस्तुत गरेका छन्।
Parbati-rai-hot
राकेश काफ्लेको शब्दमा उमेश सुब्बाको संगीत रहेको सो गीत तुलसी मन्जरी प्रिती भाग २ याल्बममा समाबेश भएको छ। CDM म्युजिक क्रियशनको प्रस्तुति र बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोमा पार्वती राईसंग मोडल सुनिल गुरुङले केमेस्ट्री जमाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.