संचारकर्मी मोडल बिकाशको अंगालोमा यसरि बाँधिने को ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गितकार संगीता मल्ल ठकुरीको शब्द रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नित्याशिवाको आवाज मा बिदेशी भुमिमा रहेर पनि नेपाली गित संगीत लाई माया गर्ने संगीताको यो गितले बास्तबिकताको चित्रण गर्छ ।
bikash-sanju
आफ्नो माया आफू भन्दा सयौ डाडा काटेर गए पछिको पीडा लाई गितको शब्द र भिडियोमा देखाउन खोजिएको छ । शंकर अधिकारी घायलको निर्देशनमा बनेको भिडियोमा बिकास लामिछाने र सन्जु को माया प्रेम देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.