अब गीतमा नै मायाको हीसाब कीताब


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली सांगीतिक बजारमा एक व्यक्तिले एक मात्र विधा अंगाल्ने परिपाटी कम भइ सकेको छ । सांगीतिक माहोलमा एक विधामा मात्रै काम गर्दा नपुगेर थुप्रै विधामा काम गर्ने प्रथा सुरु भएको हो । गीतकार शंकर अधिकारी पनि आजकल भिडियो निर्देशनमा व्यस्त बन्न थालेका छन् ।
शंकर अधिकारी घायलको गित संगीत नित्याशिवा र शम्भु रैका को आवाज सन्दिप भुजेल को नृत्य निर्देशन रहेको 1 2 3 4 5 तिमी नै मेरो लाइफ बोलको गित शंकर अधिकारी घायलको निर्देशनमा भिडियो सार्बजनिक भएको छ ।
Rista-basnet
भिडियोमा नव कलाकार विमर्श केसि र नायिका रिस्ता बस्नेतले अभिनय गरेका छन् । रामेस्वर हुमागाईले खिचेको भिडियो लाइ नबिन निरौलाले सम्पादन गरेका हुन् भिडियोमा सन्दीप भुजेलले कोरियोग्राफी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.