घायलको दोबाटोमा जुध्यो आँखा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
हिन्दु नारीहरुको महान चाड तीजको कारण थुप्रै म्युजिक भिडियो तयार भयर पनि रिलिज गरियका थियनन । तीजको बेलामा तीजको गीतले नै स्थान पाउने भएकाले अरु गीतहरु रिलिज गरिएको थियन । आज तीजको अन्तिम दीन अब आज बाट नै नयाँ भिडियो रिलिज हुन थालेका छन् । मुना बस्नेतको स्नेह एल्बममा समावेस मुना बस्नेतको गित गणेश चौधरीको संगीतमा नित्याशिवा र गणेश चौधरीको आवाज रहेको भिडियो सार्बजनिक गरिएको छ ।Sandhya-bhattarai
शंकर अधिकारी घायलको निर्देशनमा बनेको भिडियो युटुव र टेलिभिजनबाट रिलिज गरिएको हो । सन्दिप भुजेल को नृत्य नवीन पन्तको सह निर्देशन नवीन निरौलाको सम्पादन रहेको दोबाटोमा जुध्यो आँखा दुई आँखा चार भो बोलको गित लाइ आकर्षक तरिकाले भिडियोमा उतार्ने प्रयास भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.