आजभोली आउँदीनौ तिमी, कीन फेरि बोल्दीनौ तिमी बि.पी.वाग्लेको आवाजमा रहेको यो सुमधुर गीतको म्युजिक भिडियो तयार भएको छ बि. पी.वाग्लेको एकल एल्बम ‘तलाश’ को यो पहीलो म्युजीक भिडीयो हो । यस गीतमा स्वर/संगीत बि.पी. वाग्लेको रहेको छ भने शब्द एस. राजको रहेको छ । नितिन चन्दले निर्देशन सम्पादन तथा छायांकन गरेको भिडियोमा विकास लामीछाने र मरिस्का पोखरेल को अभिनय छ रहेको ।
यो पोजेटीभ लभ भिडीयो हो,यो गीतले प्रेमको सही परीभाषा बताएको छ । अहिलेका युवा पुस्ताको कथा भिडियोमा रहेको छ । यस भन्दा पहीले वाग्ले को पहीलो एल्बममा समाबेश मैले त कत्तिधेरै खोजें, आज तिहारको रमाईलो चार्ड, होली हो होली हो,बनौं साहारा, मार्यो मार्योले राम्रै चर्चा र मिडियामा स्थान पाएका थिय । उनको दोश्रो एकल एल्बम ‘तलास; मा समाबेश गीतको स्वाद फरक फरक रहने वाग्ले बताउ छन् । युवा वर्गलाई लक्षीत गरी एल्बमका गीत तयार पारीएको छ ।