सुप्रिया र पुस्पराजको रोमान्सको बिचमा देव (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत क्षेत्रमा प्रवेश गर्ने थुप्रै युवा युवती मध्येका एक फरक युवा देव पौडेल आफ्नो नयाँ गीत र भिडियो लियर दर्शक श्रोता माझ आयका छन् । तिमिलाइ बोलको सार्बजनिक भिडियोमा देव आफैं पनि देखिएका छन् । देवको साथमा मोडल सुप्रिया कटुवाल र पुष्पराजको अभिनय रहेको छ देवको आफ्नै शब्द तथा संगीतमा तयार भएको गीतलाइ प्रदीप श्रेष्ठले एरेन्ज गरेका हुन् ।
Supriya-katuwal
लामो समय देखि भिडियो सम्पादन गरि रहेका अनुप पौडेलले निर्देशन गरेको भिडियो लाइ सुदिप श्रेष्ठ र प्रभात थापाले खिचेका हुन् । एशिएन म्युजिक सेन्टर मार्फत सार्बजनिक भयको भिडियो लाइ दर्शकले मन पराउनेमा गायक देव पौडेल आशाबादी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.