अलिफ संग सपनाले तीजमा आइफोन मागे पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
तीजको मौका छोपेर तीजको गित यु ट्युब मा आउने क्रम बढ्दो छ । यसै क्रममा संगीतकार लिफ खानले पनि आफ्नो तिज को कोशेली ल्याएका छन् ।
थुप्रै एल्बममा स्वर तथा संगीत दिई सकेका आलिफ आधुनिक गित गाउन मन पराउछन् । अलिफ रुपन्देही जिल्लाको लोक तारा भइसकेपछि मात्र आफु लोक विधामा प्रवेश गरेको बताउछन । आफ्नो जिन्दगि सबै संगीत छेत्र मै बिताउने प्रण गरि सकेका अलिफ अहिलेको तीजमा भने उनि “मेरी बुडिले” भन्ने एल्बम बाट दर्शक माझ आएका छन् ।
Alif-khan
सपना गाहा र अलिफ खान को सुमधुर स्वरमा सजिएको गीतमा सलामत अलि र आदेश थापा को शब्द रहेको छ । भने संगीत नवराज काफ्ले र आदेश थापाले भरेका छन् । राजअर्याल ले छायांकन गरेको उक्त गित लाइ प्रदीपले निर्देशन गरेका हुन् । भिडियोमा उज्वल गिरि ( दानबिर ) को कमेडी दृश्यले दर्शक लाइ थप मनोरंजन दिने निर्देशक प्रदिप कंडेलले बताए । उक्त गितमा रेशम , पबित्र , रमेश,बिना र सन्तोष ले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.