सेलेब्रिटी नेपाल मंसिर २७–त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले साहित्यिक कार्यमा समर्पित ११ देशका १३ जना नारीस्रष्टालाई नेपाली भाषाको साहित्यिक दूत मनोनीत गरेकोछ ।विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।रीतादेवी सुवेदी म्यानमा, निहारिका लक्ष्मी शाही जापान र मुना नेपाल श्रेष्ठ ओमानका लागि नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका हुन् ।त्यसैगरी निर्मला परिवेश राई ब्रुनाई, सन्ध्या रेग्मी भियतनाम, कोपिला राई र प्रगती राई द.कोरिया, अनुराधा पौडेल फ्रान्स र सीता बराल पोर्चुगलको नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका छन् ।
सम्बधित पोस्टहरु
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक,दीपकराज सन्तानका लागि दौडधुप
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् ।...
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...





