जानकीको जिन्दगिको गोरेटो (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सबै मान्छेमा एउटा न एउटा रहर हुन्छ । रहर मात्र भएर हुदैन त्यसलाई पुरा गर्ने जोस र हिम्मत पनि हुनुपर्छ । आफ्नो रहरलाई पुरा गर्ने हिम्मत र लगनशिल्ता हुनुपर्दछ, जहाँ जस्तो अवस्थामा पनि त्यसलाई पुरा गर्न सकिदो रहिछ । यो कुराको उदाहरण हुन् गायिका जानकी भट्टराई । अमेरिकाको टेक्सासमा बस्दै आएकी भएता पनि उनिको नेपाली गीत संगीत प्रतिको मोहमा कमि आएको छैन । बिदाको समयमा नेपाल आएकी जानकीले पछिल्लो समय आफ्नो नयाँ गीत सार्बजनिक गरिकी छिन् ।
Janaki-Bhattarai
“जिन्दगिको गोरेटोमा….” बोलको गीतमा स्वर जानकीको रहेको छ भने शब्द डा.कृष्ण हरि बरालको । सुरेश गैरेले संगीत भरेका उक्त गीतमा अन्जु र राजको अभिनय हेर्न पाइन्छ । भिडियोलाई टेक बहादुर राईले आफ्नो क्यामेरामा कैद गरेका छन् । काठमाडौँको रमणिय स्थल गोदाबारीमा छायन्कन भएको भिडियोलाई प्रज्वलित पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.