कस्को तस्बिर बोकेर आए मुकेशले (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चैत्र ६ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘धुन’ को दोस्रो अफिसियल गीत रिलिज गरिएको छ । मेरो प्यार बोलको यो गीतले अहिलेको समय अवस्था परिस्थिति लाइ झल्काउन खोजेको छ । आज भेट्यो भोलि लभ पर्छ पर्सि छुट्छ यस्तो अबस्थाको माया बाट अहिलेको युवा युवती छिट्टै दुखि हुन्छन । मायाको गहिराइमा नडुबि दुखि हुने होइन नयाँ जोश र उत्शाहका साथ अघि बढ्न गीतले प्रोत्साहन गर्नेछ । निर्देशकका कृष्णका अनुसार यो गीत लाइ भावमा डुबेर सुन्दा अहिलेका नयाँ पुस्ता र पहिलेका पुस्ता दुबैको मन छुनेछ लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा स्वरूप राज आचार्यको स्वर रहेको छ । सार्बजनिक गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । Mukesh-Acharya
सांगितिक प्रेम कथामा बनेको चलचित्र ‘धून’ युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन हो यस चलचित्रकी प्रस्तुतकर्ता मालती शाह हुन भने लगानी सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको रहेको छ । तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार सिनेमा ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, लगायतको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.