कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्।

महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स प्रस्थान गरेकी डंगोल शनिबार बिहान नेपाल आइपुगेकी हुन्।

उनले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्व तथा प्रतिनिधिसँग भेटघाटसमेत गरेकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.