करणको हलिउड रिमेक फिल्ममा टाइगर अनुबन्ध


ज्याकी  श्रॉफका छोरा  टाइगर श्रॉफ यसै वर्ष बलिउडमा प्रबेश गरेका हुन् । पहिलो फिल्म ‘हिरोपन्ति’ बाट उनि सफल पनि बने  । ‘हिरोपन्ति’ हिट भए पछी टाइगरको अभिनय बाट बलीवुडका थुप्रै निर्माता तथा निर्देशक प्रभावित भएका छन् । सफल निर्माता  करन जौहरले टाइगरलाइ आफ्नो अर्को  फिल्मको लागि अनुबन्ध गरेका छन्  हलीवुड मुभी  ‘२१  जंप स्ट्रीट’ को रिमेक हो ।
Tiger-shraff
प्राप्त समाचार अनुसार करनले  हलीवुड कमेडी मुभी  ‘२१  जंप स्ट्रीट’  को  राइट किनेका छन् । यस फिल्मको छायांकन २०१५ को मध्ये तिर गर्ने योजनामा रहेका छन् । फिल्मको लीड रोलमा टाइगर श्रॉफको साइन गरेका छन् भने अन्य कलाकारहरुको भने टुंगो लागि सकेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.