अस्ताए देवेन बर्मा


(सेलेब्रिटी नेपाल)काठमाडौँ
बलिउडका चर्चित हस्तिहरुका बिचबाट एउटा हस्ति सदाका लागि अस्ताएका छन् । सन् १९३७ मा यस धर्तीमा पाइला टेकेका देवेन बर्माको मंगलबार बिहान २ बजे आफ्नै निवास पुणेमा अन्तिम शास लिए भने दिउँसो १२ बजे उनको अन्तिम सस्कार गरिएको छ । ह्रदयघात र मृगौलाले काम गर्न छाडेका कारण, ७७ वर्षमै निधनलाई अंगालेका बर्माले डेढसय जति फचलचित्रमा अभिनय गरेका छन् ।
deven-varma-pg_mm
बिशेष हस्य अभिनेताका रुपमा परिचित बर्माले चोरी मेरा काम, चोर के घर चोर, अंगुर जस्ता चलचित्रबाट फिल्मीफरे हस्यअभिनेताको अवार्ड पनि हात परेका थिए । नास्तिक, दिल, जुदाई, दिल तो पागल हे, कोरा कागज लगायत चर्चित चलचित्रहरु गरेका बर्माले चलचित्र निर्माण तथा निर्देशन पनि गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.