गुलाम अलिको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक (भिडियो)


काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलि खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उकै गति उनकै’सार्वजनिक गरिएको छ । मंगलबार साँझ आयोजित एक कार्यक्रममा गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा मोडल दिपक घिमिरे र बर्षा कुवँरको अभिनय छ ।

गीतले एक ब्यक्तिले आफुलाई मनपरेको केहीको बिषयमा आफ्नो मनमा उब्जिएको भावना ब्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ । जसमा रोमान्टिक जोडीको रुमिा दिपक र बर्षा प्रूतुत भएका छन् । मिलन मोक्ताङको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाँकन र अर्जुन खड्काको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.