काठमाडौँ। लामो समय देखी म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुको उत्पादन गर्दै आएको कम्पनी रेस्क्यू क्रियसनले बि.सं.२०८२ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेण्डरको बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ। म्युजिक भिडियो निर्देशक समन अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्यालेन्डर सार्वजनिक गरेका छन्। डिजिटल युग आए संगै क्यालेन्डर पनि डिजिटल हेर्ने प्रवृति बढे पनि भित्तेपात्रोको छुट्टै महत्व रहेकोले क्यालेन्डर प्रकाशन गरेको निर्देशक अधिकारीले बताए। क्यालेन्डरमा रेस्क्यू क्रियसनका आफ्ना प्रोडक्टहरुको ब्राण्डिङ्ग गरिएको छ।
सम्बधित पोस्टहरु
‘अभिमन्यु : च्याप्टर–१’को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक
काठमाडौँ । चलचित्र अभिमन्यु : च्याप्टर–१ को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा भए पनि नेपाली भाषामा तयार भएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी रहेको छ। स्वरमा प्रशान्तलाई प्रेरणा सिंहले साथ...
‘होस्टेल ३’ अब भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने
काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी...
‘कोशेढुंगा’ मा सुरक्षाको जोडी को हुन् ?
काठमाडौं । महिला केन्द्रीय कथावस्तुमा आधारित चलचित्र ‘कोशेढुंगा’मा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसको थिम पोस्टरले नै महिला पात्रको नेतृत्व स्पष्ट संकेत गरिसकेको थियो, जुन कुरा गीतले झन् प्रष्ट पारेका...
‘राम नाम सत्य’ को शुभमुहुर्त सम्पन्न, चैत्र २७ बाट प्रदर्शन हुने
काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...
‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’
काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो। उनले स्मरण गरे...
नेपाल–सिक्किम चलचित्र सहकार्य बलियो बनाउन टासी छिरिङ भुटियालाई औपचारिक स्वागत
काठमाडौं। नेपाली चलचित्रको विकास, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ आयाम दिन नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा भव्य रूपमा स्वागत गरेको छ।...