मिस्टर एण्ड मिस बिस्वकर्मा पुर्वाञ्चल (कोशी) को दोस्रो सिजन हुँदै


काठमाडौँ । मिस्टर एण्ड मिस बिस्वकर्मा पुर्वाञ्चल (कोशी) को पहिलो सिजनको सफल आयोजना गरेको आयोजक संस्था बि-ब्रोसले दोस्रो सिजनको तयारी सुरु गरेको छ। विश्वकर्मा समुदायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समान सहभागीता गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका संञ्चालक मोडल तथा कोरियोग्राफर सञ्जय बीकले बताए ।

मिस्टर एण्ड मिस बिस्वकर्मा पुर्वाञ्चल (कोशी) बिजेताहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिने छ। व्यक्तिगत बिकास, आत्मनिर्भरमा अभिवृद्धि गरि विश्वकर्मा समुदायलाई प्रतिनिधित्व गरि कला र संस्कृतिको सम्बर्द्धन गर्ने राम्रो प्लेटफर्म रहेकोले ईच्छुकले आवेदन दिन सक्नेछन् ।

आवेदन दिनको लागी लिंक

https://khalti.com/go?t=event&idx=ET24E4Q66N44

Copyright © 2012 - 2026 | All Right Reserved.