नेपाल आइडल बिजेता करण परियारको नयाँ गीत सार्वजनिक


काठमाडौँ। नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र गायीका अस्मीता अधिकारीले गायको युगल गीतको भिडियो सार्वजनिक गरिएको छ । मैले सम्झीने मान्छे…. बोलको उक्त गीतलाई म्यूजिक क्रेभ यूट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा शितल वाग्ले र सनिसा भट्टराई फिचर्ड छन्।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा शब्द रचना डा. विष्णु दाहालको र संगीत संयोजन महाराज थापाको रहेको छ । रोमान्टीक लभ स्टोरी कथामा बनेको म्यूजिक भिडियोमा मानकृष्ण महर्जन र पवन सुस्लीङ्गको छायांकन, विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.