(सेलिब्रेटी नेपाल) काठमाडौँ <नेपाली गीत संगीत तथा चलचित्रको बजार पाईरेसीको कारण निकै नै खस्कि रहेको छ। पाईरेसी रोक्ने र कला संस्कृति संगै श्रस्टाहरु लाई बाच्ने आधार बनाउने उदेस्यका साथ बिजय गोपाल दलिको अध्यक्षतामा १० जनाको समूह मिलेर डाउनलोड सेन्टर नेपाल नामक कम्पनीको स्थापना भएको छ। करिब १ दर्जन चलचित्रको निर्माण,निर्देशन तथा करिब २०० जति चलचित्रको भी सी डी बजार ब्यबस्थापन गरि सकेका बिजय गोपाल दलिको यो नयाँ कार्यले खस्किएको बजारलाई केहि मात्र भए पनि राहत दिने उनको बुझाई रहेको छ। देश भर १००० वटा डाउनलोड सेन्टर खोल्ने उदेस्य कम्पनीको रहेको छ। डाउनलोड सेन्टर बाट दर्शक तथा स्रोता हरुले निश्चित शुल्क तिरेर गीत तथा भिडियो डाउनलोड गर्न सक्नेछन।
सम्बधित पोस्टहरु
कान्छी कमेडियन सुयशा खनालले कमेडी च्याम्पियनमा धमाका मच्चाउदै
काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ मा चाइल्ड कमेडियन सुयशा खनालले आफूलाई सक्दो भोट गरिदिन अपिल गरेकी छन् । एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर टप सेभेन सम्म पुगेकी उनले अब...
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन बैशाख २८ र २९ मा हुने
काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका...
प्रकाशको डेब्यू निर्देशनमा ‘वसन्त’ बन्दै , स्वस्तिमा बनिन् ‘शान्ति’
प्रकाश सपूतको होम प्रोडक्सन कम्पनीले ‘वसन्त’ सिनेमा निर्माण गर्ने घोषणा गरेको छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाबाट प्रकाशले निर्माण र निर्देशनमा एकसाथ डेब्यू गर्दैछन्। आइतबार काठमाडौंमा एक...
व्यवसायिक सफलताको पर्खाइमा ‘खजुरे ब्रो’का महेश
काठमाडौँ। ‘फुच्चे वैज्ञानिक’ बनेर एकसमय नेपालका मूल संचारमाध्यम छाएका महेशलाई अन्त्यमा अभिनयले आफ्नो बनाइ छाड्यो। इन्जिनियरिङको पढाइ छाडी रंगिन दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी फिल्म फेस्टिभल...
‘खजुरे ब्रो’मा सहकारी काण्ड
काठमाडौँ। प्रर्दशनको संघारमा रहेको सिनेमा ‘खजुरे ब्रो’ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । वैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ । बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी...
‘मनसरा’ले गर्यो उत्साहजनक व्यापार
पूर्वमा शुक्रबारबाटै उत्कृष्ट व्यापार सुरु गरेको ‘मनसरा’ले शनिबारबाट देशका अन्य शहरमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि नै धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो जुन शनिबार पनि जारी...